काठमाडौं । आसिफ सेखले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
आसिफले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो ।
यो समाचार तयार पार्दासम्म नेपालले १८ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij