शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कर्णाली प्रदेश

मुख्यमन्त्री शर्माको अडान एकदिन टिकेन, दिने भए राजीनामा 


  • 640
    SHARES
  • https://indrenipost.com/posts/7503
    चैत २१, २०८० बुधबार
    मुख्यमन्त्री शर्माको अडान एकदिन टिकेन, दिने भए राजीनामा 

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शमाृले पदबाट राजीनामा दिने भएका छन् ।

    उनले आजै बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीना दिने भएका हुन् । 

    सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णालीको मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो ।

    तर, मुख्यमन्त्री शर्माले हिजो (मंगलबार)देखि नै केन्द्रको निर्देशनविपरीत राजीनामा दिन मानेका थिएनन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij