आइतबार, असोज २४ २०७८
गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाँदै छन् । पोखरामा उनी गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुने बताइएको छ ।
कार्यक्रम अनुसार १०ः३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९