आइतबार, माघ ९ २०७८
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ ।
बिहीबार ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ११.६३ अंक बढेर २९४२.९७ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.५९ अंक बढेको