बिहीबार , माघ २० २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले सात लाख रुपैयाँमाथिको नगद कारोबार गर्नेमाथि अनुसन्धान गर्न थालेको छ ।
पछिल्लो समयनगदको प्रयोगबाट आपराधिक गतिविधि हुन थालेपछि राष्ट्र बैंकलेयस्तेकदम चालेको हो ।
नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शङ्कास्पद कारोबार बढेपछि बैंकले अनुगमन थालेको जनाएको छ ।
हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगदको