मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
अन्तर्राष्ट्रिय
सोमबार, मंसिर २० २०७८

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन् । सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड(१९ रोकथामका मापदण्ड

मंगलबार, मंसिर १४ २०७८

क्यानबेरा । अस्ट्रेलिया सरकारले कोभिड१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सिमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार राति राष्ट्रिय सुरक्षा समिति (एनएससी) ले डिसेम्बर १ देखि डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी र भिसा धारकहरूका लागि सीमा प्रतिबन्धहरू खुकुलो पार्ने योजनालाई

सोमबार, मंसिर ६ २०७८

बीबीसी । तालिबान सरकारले अफगानिस्तानमा महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा देखिन प्रतिबन्ध लगाउने नयाँ नियम लागु गरेको छ । महिला पत्रकारहरू र प्रस्तोताहरूलाई पनि टाउको ढाक्न आदेश दिएको छ । यद्यपि, निर्देशिकामा कस्तो प्रकारले टाउको ढाक्ने भन्ने कुरा खुलाइएको छैन । पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको

सोमबार, मंसिर ६ २०७८

बीबीसी । तालिबान सरकारले अफगानिस्तानमा महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा देखिन प्रतिबन्ध लगाउने नयाँ नियम लागु गरेको छ । महिला पत्रकारहरू र प्रस्तोताहरूलाई पनि टाउको ढाक्न आदेश दिएको छ । यद्यपि, निर्देशिकामा कस्तो प्रकारले टाउको ढाक्ने भन्ने कुरा खुलाइएको छैन । पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको

सोमबार, मंसिर ६ २०७८

बीबीसी । तालिबान सरकारले अफगानिस्तानमा महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा देखिन प्रतिबन्ध लगाउने नयाँ नियम लागु गरेको छ । महिला पत्रकारहरू र प्रस्तोताहरूलाई पनि टाउको ढाक्न आदेश दिएको छ । यद्यपि, निर्देशिकामा कस्तो प्रकारले टाउको ढाक्ने भन्ने कुरा खुलाइएको छैन ।पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको

शनिबार, मंसिर ४ २०७८

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको छ । १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने त्यो अगावै निर्वाचन हुने संघले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको हो । तर असन्तुष्ट पक्षको नेतृत्व गरेका अध्यक्षका प्रत्यासी कुल आचार्यले एकतर्फी

शुक्रबार, मंसिर ३ २०७८

बीबीसी । अर्जेन्टिनाकी एक महिलाको बिना कुनै औषधि या उपचार विधि एचआइभी एड्स आफैँ ठीक भएको छ । यो यस किसिमको विश्वकै दोस्रो दुर्लभ घटना भएको बताइएको छ ।  डाक्टरहरुको अनुमानमा ती बिरामीको प्रतिरोधात्मक प्रणालीले आफैँ भाइरसलाई हटाउन सफल भएको हो । यसरी उनका एक अर्ब भन्दा

बिहीबार , मंसिर २ २०७८

दिल्ली । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् । यातायात र सुरक्षा सम्बन्धी बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ

बुधबार, कात्तिक २४ २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच अर्को साता भर्चुअल भेट हुने भएको छ । समाचार संस्था रोयटर्सले स्रोतलाई उद्धृत गर्दै अर्को साता जतिसक्यो चाँडो दुई नेताबीच कुराकानी हुने समाचारमा उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय र वासिङ्टनस्थित चिनियाँ दूतावासले भने दुई नेताबीच

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजायँ सुनाइएको छ । ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघातसम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा ११ वर्षको जेल सजायँ सुनाइएको हो । सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट

बुधबार, कात्तिक २४ २०७८

ब्लूमबर्ग । टेस्ला इंकको सेयर दोस्रो दिनमा पनि ओरालो लागेपछि एलन मस्कले यस हप्ता ५० अर्ब डलर गुमाएका छन् । यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो, र जेफ बेजोसको २०१९ मा म्याकेनी स्कटसँगको सम्बन्ध विच्छेदपछि ३६ अर्ब डलरको गिरावटपछिको सबैभन्दा

बुधबार, कात्तिक १७ २०७८

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबिचको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक ग्लास्गोमा भएको औपचारिक भेटवार्तामा दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका विषयमा समेत छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले मोदीसँगको भेट गम्भीर र सुमधुर भएको संक्षिप्त प्रतिक्रिया

बुधबार, कात्तिक १० २०७८

संयुक्त राष्ट्रसंघले अहिले विश्वभरका मुलुकले गरेको वाचा अनुसार यो शताब्दीमा पृथ्वीको औसत तापक्रम २.७ डिग्री सेल्सियस बढ्न सक्ने बताएको छ । जलवायु सम्मेलन सुरु हुनुभन्दा केही दिनअघि राष्ट्रसंघको वातावरण कार्यक्रम यूएनईपी०ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा मुलुकहरुले निकै कमजोर वाचा गर्ने तर पूरा नगर्ने

बुधबार, कात्तिक १० २०७८

यो तस्बिर यतिबेला विश्वभरका मिडिया र सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिएको छ । सबैतिरबाट चर्चा बटुलिरहेको यो तस्बिर पछाडिको कथाले धेरैलाई मार्मिक पनि बनाइदिएको छ । सिएना अवार्डस् २०२१ मा यो तस्बिर वर्षकै उत्कृष्ट घोषित भएको छ ।  यो तस्बिर लिने फोटोग्राफर, मेहमेत अस्लनले यसलाई ‘जीवनका

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । चीनमा ४० लाख जनसंख्या रहेको एक सहरमा पूर्ण लकडाउनको आदेश जारी गरिएको छ । सहरमा कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनको आदेश जारी गरिएको हो ।  सहरका बासिन्दालाई अत्यावश्यक बाहेक घरभन्दा बाहिर ननिस्कन भनिएको छ । अहिले चीनमा कोरोना भाइरसको संक्रमणका केस निकै कम छन् । तर गान्सु प्रान्तको राजधानीमा

सोमबार, कात्तिक ८ २०७८

सुडानको सेनाले प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई उनकै घरमा नजरबन्दमा राखको छ । त्यस्तै अन्य केही नेताहरु पक्राउ परेका छन् । सोमबार बिहानै उनीहरुलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । स्रोतलाई उद्धृत गरिएको समाचारमा पक्राउ पर्नेमा उद्योगमन्त्री, सूचनामन्त्री र प्रधानमन्त्रीका मिडिया सल्लाहकार रहेको उल्लेख गरिएको छ । त्यस्तै

आइतबार, कात्तिक ७ २०७८

टर्कीका राष्ट्रपति रिसेप एड्रोगनले अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्ने घोषणा गरेका छन् ।  एड्रोगनले अमेरिका, फ्रान्स, जर्मनी, स्वीडेन, नर्वे, न्यूजिल्याण्ड, नेदरल्यान्ड, फिनल्याण्ड, क्यानडा र डेनमार्कका टर्कीस्थित राजदूतलाई देश निकाला गर्न विदेशमन्त्रीलाई निर्देशन दिएका हुन् ।  ‘पर्सना नन ग्राटा’ अर्थात् अयोग्य घोषणा गरी देश निकालामा पर्नेमा

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ । क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले

बिहीबार , कात्तिक ४ २०७८

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका छन् । फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा सक्रिय नरहेका ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ल्याउने घोषणा गरेका हुन् ।  यसअघि अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध

बुधबार, कात्तिक ३ २०७८

गत महिना एक खेलको दौरान रेफ्रीमाथि आक्रमण गरेर उनको टाउकोमा लात्ती प्रहार गर्ने ब्राजिलका फुटबल खेलाडीलाई २ वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । पहेँलो कार्ड देखाएको मामिलामा भएको आक्रमणपछि रेफ्री रोड्रिगो क्रिभेलारो अस्पताल नै भर्ना हुनुपरेको थियो ।  स्पोर्ट क्लब साउ पाउलोले विलियम रिबेरियोको करार

मंगलबार, कात्तिक २ २०७८

उत्तर कोरियाले मंगलबार पुनः कम्तीमा एक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले बताएअनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रको समुद्रमा मिसाइल परीक्षण गरेको हो । स्थानीय समयअनुसार बिहान सवा १० बजे पहिचान नखुलेको ब्यालेस्टिक मिसाइल परीक्षण गरिएको दक्षिण कोरियाको ज्वइन्ट चिफ्स अफ स्टाफले बताएको

सोमबार, कात्तिक १ २०७८

बेइजिङ । चीनका दुई प्रमुख सहर बेइजिङ र सांघाई बाहिर केबल दुई घण्टाको दूरीसम्म पहिलोपटक ड्राइभमा जाँदा जोकोहीले पनि अनौठो महसुस गर्नेछ । हेर्दा सामान्य, आधुनिक र राम्रो अवस्थामा देखिने त्यहाँका सहरभरी प्रशस्त अग्ला भवनहरु छन् तर आश्चर्यजनक सबै खाली छन् । त्यहाँ टाढाटाढासम्म मान्छेको

आइतबार, असोज ३१ २०७८

हैटी । हैटीमा १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक अपहरणमा परेका छन् । परिवारका सदस्य र बालबालिकासहित १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक हैटीको राजधानी पोर्टऔं प्रिन्सबाट अपहरणमा परेका हुन् । उनीहरुलाई हैटीको एक सशस्त्र समूहले अपहरण गरेको बीबीसीले जनाएको छ । 'धर्म प्रचारकहरु अनाथाश्रमबाट अन्यत्र

आइतबार, असोज ३१ २०७८

हैटी । हैटीमा १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक अपहरणमा परेका छन् । परिवारका सदस्य र बालबालिकासहित १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक हैटीको राजधानी पोर्टऔं प्रिन्सबाट अपहरणमा परेका हुन् । उनीहरुलाई हैटीको एक सशस्त्र समूहले अपहरण गरेको बीबीसीले जनाएको छ । 'धर्म प्रचारकहरु अनाथाश्रमबाट अन्यत्र

शुक्रबार, असोज २९ २०७८

अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा १६ जनाको ज्यान गएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो। घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ । इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटका कारण मस्जिदका झ्यालहरू

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij