सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
राजनीति
बिहीबार , बैशाख २० २०८१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अपराह्न चार बजे बस्ने गरी बोलाएको छ । बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ । गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताए । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । उक्त समितिको बैठक वैशाख २९ गते बस्ने महासचिव डा. मुकुल ढकालले जानकारी दिए । ढकालका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो । यस्तै केन्द्रीय समिति

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । मर्यादित काम र मुनासिब ज्यालाको अधिकार

मंगलबार, बैशाख १८ २०८१

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ ।इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो ।एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको

मंगलबार, बैशाख १८ २०८१

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार

मंगलबार, बैशाख १८ २०८१

इलाम । इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १६ हजार २१९ मत पाएका छन् ।फाकफोकथुम गाउँपालिका, माङ्सेवुङ गाउँपालिका, चलाचुली गाउँपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ तथा देउमाई नगरपालिकाको वडा नम्बर १, २ ३ र ४

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इला–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम राखेका छन् ।  सोमबार अपरान्ह ४ः३० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् ।  उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ६८ मत ल्याएका छन् । खड्का भन्दा

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरक्रिया गर्ने भएको छ । उसले यहीँ वैशाख १८ गते उक्त कार्यक्रम गर्ने पार्टी जनप्रचार तथा प्रकाशन विभागले जनाएको छ ।  नेकपाको नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक वैशाख ५ गतेदेखि ९ गतेसम्म कपिलवस्तुमा सम्पन्न गरेको थियो । सो बैठकमा

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३५ हजार ६११ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता लिएका छन् ।  नेम्वाङले १४ हजार ६१३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन्

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तरले अगाडि छन् ।  ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी दुई

सोमबार, बैशाख १७ २०८१

धनगढी । बझाङ–१ (क)

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्कासँगको मतान्तर झन्(झन् फराकिलो बनाउँदै लगेका छन् ।  पछिल्लो मतपरिणामअनुसार, एमालेका सुहाङले ११ हजार ६१९ मत पाएका छन् ।  उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ७ हजार ६५९ मत पाएका छन् । सुहाङ र डम्बरबीचको मतान्तर ३ हजार ९ सय

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ मा नेकपा ९एमाले०का उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् ।  सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका हुन् ।  यसैगरी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् ।

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । शनिबार बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आइतबारदेखि जारी छ ।  जारी मतगणनाको परिणाम अनुसार नेपाली कांग्रस र नेकपा (एमाले)बीच रोचक प्रतिस्पर्धा भएको छ ।  मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८ सय

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आइतबारदेखि सुरू भएको छ ।  जारी मतगणना अनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङले १०००३ मत प्राप्त गरेका छन् ।  त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६९४४ मत प्राप्त गरेका छन् ।  त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५५९१

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार ४०६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ८ हजार १६५

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत प्राप्त

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् । सुहाङ खड्काभन्दा २ हजार ६१८ मतले अगाडि छन् । स्वतन्त्र

आइतबार, बैशाख १६ २०८१

इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को मतगणना सकिएको छ । मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दुई हजार पाँच सय ४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले दुई हजार एक सय ९७ मत प्राप्त

आइतबार, बैशाख १६ २०८१

इलाम । इलाम–२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत

आइतबार, बैशाख १६ २०८१

बझाङ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा

आइतबार, बैशाख १६ २०८१

बझाङ । बझाङ–१ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनको प्रारम्भिक मतरिणाम सार्वजनिक गरिएको छ । जसअनुसार नेकपा (एमाले)का उम्मेदवारले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ६१५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ३४२ मत प्राप्त गरेका छन् । माओवादी

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij