सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
समाचार
बुधबार, कात्तिक १ २०८०

काठमाडौं । आज दशैंको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत

सोमबार, असोज २९ २०८०

काठमाडौं । सुदूपश्चिमका केही पहाडी जिल्लामा असिनापानी परेको छ । असिनापानीले पाकेको बालीनालीमा क्षति पुर्याको छ । हिजो (आइतबार) साँझ दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा असिनापानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । दार्चुलामा भने हावाहुरीसहित असिना पानी परेको थियो ।

बुधबार, असोज २४ २०८०

भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन

आइतबार, असोज २१ २०८०

कञ्चनपुर, २१ असोज : बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उहाँलाई जीविका चलाउन गाह्रो भएको हो ।आरनबाट जीविका चलाउन गाह्रो भएपछि धेरै जना पेसा पलायन भई मजदुरीका लागि भारततर्फ

बिहीबार , भदौ २८ २०८०

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रमणको निम्तो दिएका छन् । शिखर वार्ताका लागि रुसको भोस्तोच्नी पुगेका नेता किमले राष्ट्रपति पुटिनलाई भ्रमणको निम्तो दिएका हुन् । उत्तर कोरियाली सरकारी रेडियो भ्वाइस अफ कोरियाले नेता किमको निम्तो राष्ट्रपति पुटिनले स्वीकार गरेको

शनिबार, भदौ २३ २०८०

गोरखा— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् । जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न आज गोरखा आइपुगेका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित

शुक्रबार, भदौ २२ २०८०

कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन् । कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन् । पीडितहरूले काठमाडौंस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यू एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत कुवेत पुगेको

शुक्रबार, भदौ २२ २०८०

काठमाडौं ।सरकारले यस वर्ष पनि संघ सरकारअन्तर्गत कार्यरत ४२ हजार निजामती कर्मचारीमध्येबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी भेटाउन सकेन । व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासनको नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्षझैँ यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकेको

शुक्रबार, भदौ २२ २०८०

काठमाडौं । सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० लाई संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी

शुक्रबार, भदौ २२ २०८०

२०औँ निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारद्वारा १० कर्मचारीहरू पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरू धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ रहेका छन् । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख

बिहीबार , भदौ २१ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका१६ का वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भएको छ । उनकाे निमोनियाका कारण मृत्यु भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनकाे दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया)

बुधबार, भदौ २० २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा बुधबार पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गई दर्शन एवम् प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका

बुधबार, भदौ २० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन् । मंगलबार दिउँसो गोरखा भूतपूर्व सैनिक संघ (गेसो) द्वारा ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तर्क्रियन कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले ब्रिटिस सेनामा भर्ती

बुधबार, भदौ २० २०८०

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व बुधबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना,

शुक्रबार, साउन ६ २०७९

काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट फास्ट ट्रयाकमा पारित गर्न खोजेको नागरिकता ऐन संशोधन विधेयकले मुख्यत तीनवटा विषयलाई सम्बोधन गर्न खोजेको छ ।  पहिलो- जन्मको आधारमा नागरिकता पाएकाहरूको विषय । २०७२ सालमा संविधान जारी हुनुभन्दा पहिले नेपाल सरकारले जन्मका आधारमा नागरिकता जारी गरेको थियो । उनीहरूका सन्तानले नागरिकता

बिहीबार , जेठ १९ २०७९

काठमाडौं । नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके)ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन्, राजा वीरेन्द्रकै चाहनाअनुरूप मे १९ मा काठमाडौंबाट पेकिङ, फुकुओका, मनिला, क्वालालम्पुर, पेनाङको उडान भर्ने क्रममा राजा वीरेन्द्र ककपिटमा छिर्नुभयो । राजा वीरेन्द्रसँग त्यति

बिहीबार , जेठ १९ २०७९

काठमाडौं । बतास अर्गनाइजेसनअन्तर्गतको होटेल आनन्दले पशुपतिस्थित नेपाल–भारत मैत्री धर्मशालामा होटेल चलाउन नपाउने भएको छ । पशुपति क्षेत्र विकास कोषले गरेको आनन्दसँगको लिज सम्झौता खारेजको निर्णयलाई जिल्ला अदालत काठमाडौंले सदर गरिदिएपछि उसले होटेल चलाउने ढोका बन्द भएको हो । न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले बुधबार यसअघि (२५ चैत)को अल्पकालीन

बिहीबार , जेठ १९ २०७९

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार

बिहीबार , जेठ १९ २०७९

काठमाडौं । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो । हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ । यसै गरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि

बुधबार, जेठ १८ २०७९

काठमाडौं । मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिएको हो । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले मङ् गलबारदेखि पानी पथान्तरण

मंगलबार, जेठ १७ २०७९

काठमाडौं । सामान्यतः मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । तर, दुर्घटनाग्रस्त तारा एयरमा सवार व्यक्तिको शव पोस्टमार्टम गर्नुको कारण फरक छ । तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेका यात्रुको शव सग्लो छैन । टुक्राटुक्रा शव संकलन गरी काठमाडौं ल्याउन धौधौ भइरहेको छ । मुस्ताङको थासाङ२

मंगलबार, जेठ १७ २०७९

काठमाडौं । तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उनकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्‍यो । परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्यौली थलो

मंगलबार, जेठ १७ २०७९

काठमाडौं । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको एन एइटी, डिएचसी ६, ट्विनअटर विमान आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो । यो विमानका लागि पोखरा जोमसोम उडान समय १८ मिनेट हो । विमान जोमसोममा १०ः१३ बजे अवतरण गर्नुपर्ने

सोमबार, जेठ १६ २०७९

काठमाडौं । आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको हो । जहाजमा चालक दलका ३ सदस्य र अन्य

सोमबार, जेठ १६ २०७९

काठमाडौं । तारा एअरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थसाङ(२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नवराज सिलवालले पुष्टि गरेका हुन् । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि उक्त जहाज सम्पर्कविहीन बनेको थियो । विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij