शनिबार, चैत १२ २०७८
काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पा मैदानमा ६ दिदीबहिनी बाबुको मृत्यु संस्कार उम्काउन भन्दै क्रियाकर्ममा लागेका छन् ।नेपाली समाजमा मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यतालाई चिर्न चैत ७ गते मृत्यु भएका बुबा रेवत हिस्कीको क्रियाकर्म ६ दिदीबहिनीले उम्माउन लागेका हुन् ।दिलमाया, तेजमाया,