मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
समाचार
सोमबार, फागुन ९ २०७८

मातृभाषा वक्ताहरुको सङ्ख्या दिनानुदिन घट्दो क्रममा पुगेपछि संरक्षणका लागि प्रत्येक स्थानीयतहसम्म पुगेर प्रशिक्षण र अभिलेखीकरणमा जोड दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । भाषाको पहिचान बढ्दै गए पनि वक्ताको सङ्ख्या भने न्यून रहेपछि यसको संरक्षणमा पहल थाल्नुपर्ने भएको छ । नेपालमा १०४ वटा भाषा बोल्नेको सङ्ख्या ४.०९ प्रतिशत

सोमबार, फागुन ९ २०७८

आइतवारबाट मौसममा केही बदलाव आएको छ । गण्डकीको उच्च पहाडी क्षेत्रमा हिमपात तथा पोखरामा भारी असिना वर्षाका कारण चिसो बढेको छ । काठमाडौंमा पनि आइतवार राति वर्षा भएको थियो । सोही कारण काठमाडौं उपत्यकामा चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले २४ घण्टा

शुक्रबार, फागुन ६ २०७८

नेपालगञ्ज । बिहेको रौनक सुरु भइसकेको थियो । भोजका लागि चाहिने सामग्रीले घर भरिएको थियो । केटा पक्षलाई लत्ताकपडा र छोरीलाई दिइने भाँडाकुँडा जुटाइएको थियो । इष्टमित्र र टाढाबाट पाहुना आउँदै थिए । प्रेसबाट छापिएर आएका एक हजार निमन्त्रणा कार्ड बाँड्न मात्रै बाँकी थियो । एकाएक केटा पक्षले दाइजोका अनेकौं माग राख्न

बिहीबार , फागुन ५ २०७८

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’बाट सम्मानित गर्ने भएको छ । उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिएका थिए । ‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसकेका उनले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्वपूर्ण योगदान वापत सो

बुधबार, फागुन ४ २०७८

काठमाडौं  । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय

सोमबार, फागुन २ २०७८

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमीरप्रेमिकालाई

आइतबार, फागुन १ २०७८

कोरोनाका कारण बन्द गरिएको नारायणहिटी सङ्ग्रहालय आजदेखि पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको छ । २०६५ साल फागुन १५ गते देखि सर्वसाधारणका निम्ति पनि खुल्ला गरिएको नारायणहिटी दरबारलाई सङ्ग्रहालय ओमिक्रोनका कारण बन्द गरिएको थियो । आइतबारबाट खुल्ला गरिएको सङ्ग्रहालयमा राजपरिवारले प्रयोग गर्ने थप दुई वटा गाडीहरुपनि सर्वसाधारणको अवलोकनका

आइतबार, फागुन १ २०७८

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म

आइतबार, फागुन १ २०७८

काठमाडौं । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ । एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछि विद्यालयले पनि निकालिदियो । त्यसपछि उनको अवस्था झनै कष्टकर

शुक्रबार, माघ २८ २०७८

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भने घमाइलाे रहने छन् । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा हल्का वर्षाकाे सम्भावना

बिहीबार , माघ २७ २०७८

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश नम्बर १, वाग्मती र

बिहीबार , माघ २७ २०७८

काठमाडौं । पशुपतिनाथको मन्दिर भोलि ९शुक्रबार०बाट खुला हुने भएको छ । भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दि खुला गर्ने निर्णय गरिएको कोषले स्पष्ट पारेको छ । जिल्ला

बिहीबार , माघ २७ २०७८

काठमाडौं । काठमाडौं–तराई द्रुततमार्ग निर्धारित समयमा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ । सेनाले बजेट अभाव हुनु नहुने, दैवी विपत्ति आउन नहुने, कानुनी अड्चन सिर्जना हुन नहुने, निर्माण व्यवसायीले सहयोग गर्नुपर्ने र सहायक निर्माताले निर्माण अवधिमै काम सक्नुपर्ने बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले

बुधबार, माघ २६ २०७८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आउँदो फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुलाउने तयारी गरेको छ । कोरोना संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने कोषले जनाएको छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले फागुन १ देखि मन्दिर खुलाउने तयारी गरिएको जानकारी दिए

मंगलबार, माघ २५ २०७८

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरूमा हुस्सु / कुहिरो रहेको छ । मंगलबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं

मंगलबार, माघ २५ २०७८

काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो ।  कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ

सोमबार, माघ २४ २०७८

काठमाडौं । रासायनिक मल उत्पादनका लागि कम्पनी खोल्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवबीच छलफल भएको छ । ऊर्जा मन्त्रालयमा जारी छलफलमा ऊर्जामन्त्री भुसाल र कृषिमन्त्री यादवबीच नेपालमै रासायनिक मल उत्पादन गर्न कम्पनी खोल्ने विषयमा कुराकानी भइरहेको

सोमबार, माघ २४ २०७८

काठमाडौं । आज सोमबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

सोमबार, माघ २४ २०७८

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा यसअघिको प्रावधानमा खुकुलो गरिएको हो । आइतबार मध्यराति १२ बजेदेखि नयाँ आदेश लागु भइसकेको छ । नयाँ आदेशमा पनि यसअघिको जस्तै सबै प्रकारका

आइतबार, माघ २३ २०७८

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार प्रदेश

आइतबार, माघ २३ २०७८

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै  सडक सञ्जाल जोडिएको हो । यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत

आइतबार, माघ २३ २०७८

काठमाडौं । अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको देखिएको छ ।जसका कारण भिजिट भिसामा जानेहरु अलपत्र पर्ने गरेका छन् । आकर्षक कामको प्रलोभनमा परी

शनिबार, माघ २२ २०७८

काठमाडौं । नेपालमा हिमपातवर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी छ । जसका कारण यतिबेला (शनिबार बिहान) प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६

शुक्रबार, माघ २१ २०७८

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आजदेखि पर्सिसम्म मुलुकभरको मौसम प्रतिकुल रहने भएको छ । गत बुधबार राति नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा बढी प्रभाव देखिने भएको छ । मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा हुने र उच्च

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij