काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाडौंमा सुरू भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन भएको हो ।
महाधिवेशन उद्घाटन स्थलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता पुगिसकेका छन् ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij