बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राशिद खानको शतकमा पुलिसले बागमतीलाई दियो २८३ रनको लक्ष्य


  • 469
    SHARES
  • https://indrenipost.com/posts/6009
    पुष २८, २०८० शनिबार
    राशिद खानको शतकमा पुलिसले बागमतीलाई दियो २८३ रनको लक्ष्य

    काठमाडौं । आजदेखि शुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राशिद खानले शतक प्रहार गरेका छन् ।  

    नेपाल पुलिस क्लबबाट खेलिरहेका राशिदले बागमती प्रदेशविरुद्ध १०६ रन अविजित बनाउदै शानदार ब्याटिंग गरेका हुन् ।  

    राशिदको शतक तथा आरिफ सेखको ५७ रनको मद्धतले पुलिसले बागमती प्रदेशलाई २८३ रनको लक्ष्य दिएको छ ।  

    टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको हो ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij