पहिलो पटक एएफसी एसियन कप खेलिरहेको ताजिकिस्तान अन्तिम आठमा पुग्न सफल भएको छ ।
आइतबार कतारको अहमद बिन अली रंगशालामा भएको खेल अतिरिक्त समयमा धकेलिदा १–१ गोलको बराबरीमा सकिएको थियो ।
त्यसपछि ताजिकिस्तानले पेनाल्टी सुटआउटमा युएईलाई ५–३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।
पहिलो हाफमा वाहदत हानोनोभको गोलबाट ताजिकिस्तानले अग्रता लिएको थियो ।
खलिफा अल हम्मादीले दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा हेडरमार्फत गोल गरेपछि खेल १-१ को अवस्थामा आएको थियो ।