बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी-२० खेल्ने


  • 496
    SHARES
  • https://indrenipost.com/posts/6478
    माघ २५, २०८० बिहीबार
    दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी-२० खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् ।  

    उनी गल्फ जायन्टसबाट आइएल टी- २० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।  

    गत जनवरी १९ देखि युएईमा जारी आइएल टी-२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ ।  

    हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ ।  

    गल्फ जाइन्ट भारतको अदानी समुहओ क्लब हो ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij