बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

क्यानडाविरुद्ध अनिल शाहको अर्धशतक !


  • 595
    SHARES
  • https://indrenipost.com/posts/6595
    माघ २९, २०८० सोमबार
    क्यानडाविरुद्ध अनिल शाहको अर्धशतक !

    काठमाडौं । अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

    क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

    यस सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । यस अघि दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए ।

    त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि उनको यो दोस्रो अर्धशतक हो । 

    यो समाचार तयार गरुन्जेल नेपालले १५ ओभरमा एक विकेट गुमाएर ८३ रन बनाएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij