बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

आइसीसी क्रिकेट विश्वकप लिग- २ : शीर्ष ४ व्याट्सम्यान आउट


  • 370
    SHARES
  • https://indrenipost.com/posts/6668
    फागुन ३, २०८० बिहीबार
    आइसीसी क्रिकेट विश्वकप लिग- २ : शीर्ष ४ व्याट्सम्यान आउट

    काठमाडौं । नेपालले नामिबियाविरुद्ध खराब शुरुवात गरेको छ ।

    आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।  

    नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।   

    यो समाचार तयार गरुजेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर २५ रन बनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij