बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

समाचार

रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा


  • 532
    SHARES
  • https://indrenipost.com/posts/7961
    बैशाख २१, २०८१ शुक्रबार
    रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।

    पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने बैठकले इलाम–२ को उपनिर्वाचनको समीक्षा गर्नेछ ।

    वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो ।

    बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij