बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राजनीति

आगामी आन्दोलनबारे छलफल गर्न राप्रपाको बैठक आह्वान


  • 388
    SHARES
  • https://indrenipost.com/posts/7973
    बैशाख २१, २०८१ शुक्रबार
    आगामी आन्दोलनबारे छलफल गर्न राप्रपाको बैठक आह्वान

    काठमाडौं । राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाण्डौंमा बस्ने भएको छ । 

    राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन् ।

    बैठकले समसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी आन्दोलनका कार्यक्रम बारे छलफल गर्ने बताइएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij