बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

समाचार

जनता समाजवादी पार्टी विभाजन, अशोक राई पुगे निर्वाचन आयोग


  • 775
    SHARES
  • https://indrenipost.com/posts/8016
    बैशाख २३, २०८१ आइतबार
    जनता समाजवादी पार्टी विभाजन, अशोक राई पुगे निर्वाचन आयोग

    काठमाडौं । जनता समाजवादी पार्टी विभाजन भएको छ ।

    पार्टीका वरिष्ठ नेता अशोक राईले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन लिएर पुगेका छन् ।

    पार्टी सांसद सुशीला श्रेष्ठले आफूहरू निर्वाचन आयोगमा पुगेको जानकारी दिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij