बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

मन्त्रिपरिषद् बैठक

तीन दिनपछि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक (निर्णयसहित)


  • 334
    SHARES
  • https://indrenipost.com/posts/8026
    पुष २६, २०८१ शुक्रबार
    तीन दिनपछि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं । गत मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले विभिन्न निर्णय गरेपनि शुक्रबार सार्वजनिक गरिएको छ ।

    सशस्त्र प्रहरीका ४ जना नायब महानिरीक्षकको पदावधि थप लगायतका विभिन्न ६ वटा निर्णय सोही दिनको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी गराइएको छ ।

    हेर्नुहोस् निर्णय :

    mm.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij