बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

नेताहरूको भेला

विपक्षी दलका शीर्ष नेताहरू सिंहदरबारमा भेला


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8029
    पुष २६, २०८१ शुक्रबार
    विपक्षी दलका शीर्ष नेताहरू सिंहदरबारमा भेला

    काठमाडौं । विपक्षी दलका नेताहरू सिंहदरबारमा भेला भएका छन् । 

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सिंहदरबारमा भेला भएका हुन् । 

    समसामयिक राजनीतिक घटनाक्रम, आगामी दिनमा समान रणनीति एवं धारणा बनाउन विपक्षी दलका शीर्ष नेताहरू सिंहदरबार भेला भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

    यसका साथै विपक्षी दलहरूले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँने तयारी गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij