बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

बचत अपचलन

४ घण्टापछि सुरु भयो रविको बयान


  • 289
    SHARES
  • https://indrenipost.com/posts/8035
    पुष २८, २०८१ आइतबार
    ४ घण्टापछि सुरु भयो रविको बयान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ । 

    ठीक ९ः०० बजे अदालतमा उपस्थित भएका उनको बयान बल्ल सुरु भएको हो । 

    काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा जिल्ला अदालतमा अभियोजनपत्र दर्ता भएपछि रवि अदालतमा आफैँ उपस्थित भएका हुन् । 

    उनको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij