बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

सहकारी प्रकरण

२ दिन रविको बास प्रहरी हिरासतमा


  • 280
    SHARES
  • https://indrenipost.com/posts/8050
    पुष २९, २०८१ सोमबार
    २ दिन रविको बास प्रहरी हिरासतमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थप दुई दिन न्यायिक हिरासतमा बस्ने भएका छन् । आज (सोमबार) थुनछेक बहस नसकिएपछि उनी पुनः हिरासतमा बस्ने भएका हुन् । 

    आजबाट सुरु भएको रविको थुनछेक बहस सकिएको छैन । उनको अर्को बहस पर्सि (बुधबार) हुनेछ । बहस नसकिएपछि सोमबार र मंगलबार पनि काठमाडौं प्रहरी हिरासतमा बस्ने भएका हुन् । 

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगपत्र दायर भएको थियो । उक्त अभियोजनको बयानका लागि रवि आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij