बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

अध्यादेश

भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले पारित गर्लान् ?


  • 982
    SHARES
  • https://indrenipost.com/posts/8058
    माघ २, २०८१ बुधबार
    भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले पारित गर्लान् ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आउने बताएका छन् । 

    उनले आज (बुधबार) बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको भूमिसम्बन्धी अध्यादेश आउने बताएका हुन् । 

    गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसहित पाँच अध्यादेश पारितका लागि राष्ट्रपति पौडेलसमक्ष पेस गरेको थियो । तर, उक्त अध्यादेश राष्ट्रपतिले अध्ययनकै क्रममा राखेका छन् । 

    उनले भने, ‘आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ, जसले भूमिमा भएका बेठिक खालका कतिपय कुरा र समस्या सुल्झाउन मद्दत गर्छ ।’ 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij