बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

बचत अपचलन काण्ड

रवि लामिछाने धरौटीमा रिहा


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/8061
    माघ २, २०८१ बुधबार
    रवि लामिछाने धरौटीमा रिहा

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।  

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

    कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी बचत अपचलन अभियोगमा रविविरुद्ध अभियोजन दायर भएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij