काठमाडौं । विपक्षी दलहरूले सरकालाई तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न आग्रह गरेका छन् ।
हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने विपक्षी दलहरूको चेतावनी छ ।
आज (शुक्रबार) बसेको विपक्षी दलहरूको बैठकले ५ बुँदे निर्णय सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।