बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राजनीति

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/8068
    माघ ४, २०८१ शुक्रबार
    प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउँदै ओलीको राजीनामा माग गरेका हुन् । 

    आज (शुक्रबार) विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रचण्डले राजीनामा माग गरेका छन् । 

    उनले भने, ‘संविधान संशोधन त प्रधानमन्त्री आफैँले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपमा सरकारमा बसिसकेको आधार गुमाएको छ । नैतिकताको आधारमा राजीनामा दिनु नै उचित हुन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij