बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार 


  • 217
    SHARES
  • https://indrenipost.com/posts/8202
    फागुन २०, २०८१ मंगलबार
    हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार 

     


    काठमाडौं । हृदयाघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको स्रोतले जनाएको छ ।

    पटक पटक हृदयाघात बल्झिएकाले उनको चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार उनको बताइएको छ ।

    पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij