बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

 फेवातालमा फसेका तीन जनाको सकुशल उद्धार  


  • 253
    SHARES
  • https://indrenipost.com/posts/8204
    फागुन २०, २०८१ मंगलबार
     फेवातालमा फसेका तीन जनाको सकुशल उद्धार  

     काठमाडौं । सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ ।

    उनीहरु कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण तालमा फसेका थिए । 

     

    तीनै जनाको कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले सकुशल उद्धार गरेको हो ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij