बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

प्रधानमन्त्रीलाई प्रश्न सोधेको आरोपमा दुई पत्रकारको संसद् पास निलम्बन


  • 163
    SHARES
  • https://indrenipost.com/posts/8213
    फागुन २१, २०८१ बुधबार
    प्रधानमन्त्रीलाई प्रश्न सोधेको आरोपमा दुई पत्रकारको संसद् पास निलम्बन

    काठमाडौं । संघीय संसद् सचिवालयले दुईजना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सांसदलाई प्रश्न गर्दा अपशब्द प्रयोग गरेको आरोपमा उनीहरूको प्रवेश पास निलम्बन गरिएको हो।

    ति पत्रकारले प्रधानमन्त्रीलाई ‘तपाईको शैली हिटलर जस्तो भयो’ भनेर प्रश्न गरेका थिए । यस्तै एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीलाई ‘तपाई केपी ओलीको हनुमान हो’ भनेर प्रश्न गरेका थिए । यसरी प्रश्न सोध्न नपाउने भन्दै प्रेस पास निलम्बन गरिएको हो ।

    महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij