बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

 कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै 


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/8266
    फागुन २५, २०८१ आइतबार
     कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै 

    काठमाडौं । नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ । अभियानको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे उद्‌घाटन हुनेछ ।

    महामन्त्रीद्वय  गगन कुमार थापा र  विश्वप्रकाश शर्माको विशिष्ट उपस्थितिमा सञ्चालन हुने अभियानमा ‘अब रोजगारका कुरा गरौँ’ विषयमा गोलमेच छलफल गर्ने कार्यक्रम छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij