बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

सरकारको उपस्थिति नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/8310
    फागुन २८, २०८१ बुधबार
    सरकारको उपस्थिति नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

     

    काठमाडौं। प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुँदा सरकारका कुनै पनि मन्त्रीहरू उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको आरोप लगाउदै मन्त्रीहरूको उपस्थिति नभएको सभामुखलाई ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij