बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

रास्वपाले बोलायो सचिवालय बैठक


  • 712
    SHARES
  • https://indrenipost.com/posts/8353
    चैत ३, २०८१ आइतबार
    रास्वपाले बोलायो सचिवालय बैठक

     
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक डाकेको छ ।

    पार्टी कार्यालय बनस्थलीमा आइतबार (आज) अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको हो ।

    बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेको बताइएको छ । पछिल्लो समय राजावादी शक्तिले सडक आन्दोलन चर्काएपछि रास्वपाले रणनीति बनाउन बैठक बोलाएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij