बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

माओवादीले भन्यो सरकारमा जाने नीति छैन 

  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/8369
    चैत ४, २०८१ सोमबार
    माओवादीले भन्यो सरकारमा जाने नीति छैन 

    काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा जाने नीति नरहेको प्रष्ट पारेको छ ।

    पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको सचिवालयबाट जारी प्रेस नोट जारी गर्दै स्वकीय सचिव गोबिन्द आचार्यले सरकारमा जाने बारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासंग अध्यक्ष प्रचण्डको कुराकानी नभएको ब्यहोरा जाननकारी गराउद्छु भनेर उल्लेख गरेका छ्न। 

    अहिले सरकारमा जाने माओवादीको नीति नरहेको पनि जानकारी प्रचण्डका स्वकीय सचिव आचार्यले गराएका छ्न् । प्रचण्डका स्वकीय सचिव आचार्यले भने,'सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र र संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहने छ ।'

    माओवादी सबै पार्टीसंग मिलेर  सरकारमा जाने गरि छलफल भएको समाचार बाहिर आएपछि प्रचण्डको खण्डन आएको हो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij