काठमाडौं। काठमाडौंको थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा खड्का निर्वाचित भएका हुन् । मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी छ ।
यसअघि २०७९ सालको निर्वाचनमा समेत नेविसंघकै पुष्कर विक्रम शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।