बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

काठमाडौंको आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव गर्ने निर्णय


  • 163
    SHARES
  • https://indrenipost.com/posts/8422
    चैत ८, २०८१ शुक्रबार
    काठमाडौंको आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव गर्ने निर्णय

     
    काठमाडौं । स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ। नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को चुनाव गत चैत ५ मा गर्नुपर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएपछि स्थगित भएको थियो ।

    आज बसेको बिधार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले जानकारी दिए ।

    सो क्याम्पसमा ५ हजार १४७ जना मतदाता रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij