बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

देउवाले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्’


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/8447
    चैत १०, २०८१ आइतबार
    देउवाले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।

    पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

    उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij