बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8465
    चैत ११, २०८१ सोमबार
    कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

    काठमाडौं । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
    घिसिङ दोस्रो पटक २५ साउन २०७८ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

    सरकारसँगको लामो द्वन्द्वपछि ऊर्जा मन्त्रालयले उनलाई पटकपटक ‘पदबाट किन नहटाउने ? ’ भन्दै स्पष्टीकरण सोधेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij