काठमाडौं । मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।
प्रधानमन्त्री ओली भोलि थाइल्याण्ड जाने कार्यक्रम छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij