बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

तराइ मधेस अभियानमा पुनः फर्किए प्रचण्ड


  • 208
    SHARES
  • https://indrenipost.com/posts/8578
    चैत २०, २०८१ बुधबार
    तराइ मधेस अभियानमा पुनः फर्किए प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन ।

    अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड भोली देखी पुनः सुरू हुने ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’मा सहभागी हुनेछन् ।

    भोली र पर्सी बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

    राजावादी प्रदर्शनका कारण चितवनमा पुगे पछि स्थगित भएको सो अभियान बाँके र बर्दियावाट पुनः सुरू हुन लागेको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij