बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
विविध
आइतबार, चैत १७ २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मका सबै रेकर्ड तोड्दै पुन आइतबार उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ६०० रुपैयाँ पुग्दा चाँदी तोलामा १५ रुपैयाँले सस्तिएको छ । आइतबारका लागि छापावाल सुनको भाउ तोलाको १ लाख

आइतबार, चैत १७ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन

आइतबार, चैत १७ २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै सरकारले संख्या पनि घटाएको छ। शुक्रबार राति ११ बजेदेखि १२ बजेको बीचमा सुरक्षा टोली परिवर्तन गरिएको हो।त्यहाँ खटिएको २६ जनाको टोलीलाई फिर्ता बोलाएर १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। ज्ञानेन्द्र

आइतबार, चैत १७ २०८१

काठमाडौं । काठमाडौँको नागार्जुनमा खसीबोका लोड गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ। नागार्जुन नगरपालिका८ ठूलाखोला नजिकै गएराति पौने नौबजेतिर प्र ३ ०१०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। धादिङबाट काठमाडौँ आउँदै गरेको टाटा गाडी

आइतबार, चैत १७ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ । राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो । शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत

आइतबार, चैत १७ २०८१

आज मिति वि.सं २०८१ चैत्र १७ गते आईतबार ई.सं २०२५ मार्च ३० नेपाल सम्बत ११४५ चिल्लाथ्व पारू नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल प्रतिपदा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेटमा भयो

शनिबार, चैत १६ २०८१

काठमाडौं । शुक्रबार राजा फर्काउने आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख नाइके मानिएका दुर्गा प्रसाईँलाई अहिले प्रहरीले खोजी गरिरहेको छ ।तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई हिजोदेखि भूमिगत भएका छन् । उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर बनाइएका थिए

शनिबार, चैत १६ २०८१

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ । उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो । स्रोतले भन्यो–हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर

शनिबार, चैत १६ २०८१

काठमाडौं । तिनकुनेमा भएको राजावादी प्रदर्शनमा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्यापती बनेका छन्। कोटेश्वरको एउटा भिडिओ भने भाइरल छ। एक जना पुरूषले पेस्तोल निकालेको र अन्य व्यक्तिहरूले पुरूषहरूले लाठी बोकेको भिडिओ भाइरल बनेको छ। ती व्यक्तिहरू को हुन् र प्रहरीले पक्राउ गर्यो कि

शनिबार, चैत १६ २०८१

धरान । वैदेशिक रोजगारीबाट फर्किएका बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गरेका छन् । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गरेका हुन् ।   स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरु गर्नुभएका उहाँहरुले विदेशमा कमाएको

शनिबार, चैत १६ २०८१

काठमाडौं ।म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। भूकम्पले राजधानीमा सयौं घरहरू ढलेको र त्यसको भग्नावशेषमा सयौं मानिसहरू

शनिबार, चैत १६ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा

शुक्रबार, चैत १५ २०८१

काठमाडौं । कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताए । सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ । आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली गल्ली हिँड्दै माओवादी

शुक्रबार, चैत १५ २०८१

काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन्

शुक्रबार, चैत १५ २०८१

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो 'संयुक्त जनआन्दोलन समिति' का 'जनकमान्डर' दुर्गा प्रसाईं आह्वानमा प्रदर्शन भएको छ। सो प्रदर्शनका क्रममा प्रदर्शनकारीले निजी घरमा तोडफोड र आगजनी गरेका छन्। राजसंस्था पुनर्स्थापनका लागि प्रदर्शनमा आएकाहरूले निजी घरमा आगजनी र तोडफोड गरेको प्रहरीको भनाइ छ। ती घरमा बसेर प्रहरीले अश्रुग्यास

शुक्रबार, चैत १५ २०८१

काठमाडौँ । राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ।   मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ ।  लैङ्गिक तथा

शुक्रबार, चैत १५ २०८१

काठमाडौं । आज शुक्रबार काठमाडौंका दुई स्थानमा छुट्टाछुट्टै प्रदर्शन हुने भएको छ । नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन्। काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ। बिहान एसइईको परीक्षा भएका कारण प्रशासनले दुवै

शुक्रबार, चैत १५ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी

शुक्रबार, चैत १५ २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान घिसिङले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइ गर्न आज (चैत १५) का लागि पेसी तोकिएको छ। घिसिङले बुधबार नै पेस गरेको रिट बिहीबार दर्ता गर्दै सर्वोच्चले आजका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले

बिहीबार , चैत १४ २०८१

काठमाडौँ । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पर्यटन व्यवसायीले माग गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन्

बिहीबार , चैत १४ २०८१

काठमाडौं । भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ। इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो। उक्त विद्युत ढल्केवर(मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको हो। हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा एक हजार

बिहीबार , चैत १४ २०८१

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका४, इमाडोल क्षेत्रमा कर्मनाशा खोलाको किनार दर्ता गरेर बिक्री गरिएको खुलासा भएको छ। सरकारी कागजात किर्ते गरी वास्तविक क्षेत्रफलभन्दा बढी देखाएर कारोबार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा, ५ आना क्षेत्रफल भएको जग्गालाई मालपोत तथा नापी

बिहीबार , चैत १४ २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै उनले बिहीवार रिट दर्ता गराएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको

बिहीबार , चैत १४ २०८१

 काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा गर्न लागेको विरोध प्रदर्शनको रुट तय भएको छ । जसअनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ । रुट नम्बर–१ का रुपमा कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप ९भद्रकालीतर्फ मुख्यसडकमा नै रहने० छ । यस्तै रुट नम्बर–२ मा कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप ९रत्नपार्कतर्फको भागमा नै

बिहीबार , चैत १४ २०८१

काठमाडौं । सवारी साधनको लाइसेन्सका लागि भोलि भक्तपुरको राधेराधेमा प्रयोगात्मक (ट्रायल) नहुने भएको छ । भोलि राजावादी शक्ति प्रदर्शनका कारण सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै ट्रायल रोकिएको हो । कार्यालयले सूचना निकालेर यसबारे जानकारी दिएको छ । उता गणतन्त्रवादी शक्तिले समेत भृकुटिमण्डपमा सभा गर्ने भएका छन्

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij