बुधबार, असोज २७ २०७८
काठमाडौँ । बैंकहरूले दशैँमा समेत आफ्नो सेवासुविधाहरू सञ्चालनमा ल्याउने भएका छन् । उनीहरूले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने बताएका छन् ।
एनआइसी एशिया बैंक
बागमती प्रदेशः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म
सप्तमी
बागबजार, भक्तपुर (सूर्यविनायक), ग्वार्को कलंकी, महाराजगंज, नारायणगढ
अष्टमी
कर्पोरेट शाखा,