सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
विविध
शनिबार, असोज ३० २०७८

मुग्लिन ।

शनिबार, असोज ३० २०७८

तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दशैँ पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै प्याकेजका काम दसैंमा पनि निरन्तर सञ्चालन भइरहेको छ । प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई दशैँ बिदामा पनि नरोकी सञ्चालन गरिएको आयोजना प्रमुख अच्युत घिमिरेले

शनिबार, असोज ३० २०७८

काठमाडौं । आज ४१औँ विश्व खाद्य दिवस । संसारभर ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ मनाइँदै छ । नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ । तर यस वर्ष भने दशैं परेकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । सन्

शनिबार, असोज ३० २०७८

काठमाडौं । आज ४१औँ विश्व खाद्य दिवस । संसारभर ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ मनाइँदै छ । नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ । तर यस वर्ष भने दशैं परेकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । सन्

शनिबार, असोज ३० २०७८

काठमाडौं । बडादशैंको दोस्रो दिन टीका लगाउने क्रम शनिबार पनि जारी रहेको छ । शुक्रबार विजयादशमीका दिन टीका लगाएसँगै यो क्रम पूर्णिमासम्म जारी रहन्छ । पहिलो दिन घरमा मान्यजनबाट टीका लगाएपछि दोस्रो दिनदेखि नाताकुटुम्बहरु कहाँ टीका लगाउन जाने परम्परा रहेको छ । शनिबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न

शनिबार, असोज ३० २०७८

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधि लागि आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । साफमा पहिलोपटक फाइनल पुगेको नेपाललाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ । तर, इतिहास हेर्दा नेपालमाथि भारत हाबी छ । अहिलेसम्म नेपाल

शनिबार, असोज ३० २०७८

काठमाडौं । आज (शनिबार) देखि देशैभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोली (आइतबार) देशका धेरै ठाउँमा पानी पर्ने सम्भावनासमेत रहेको जानकारी दिएको छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र नेपालमा विकसित हुँदै

शुक्रबार, असोज २९ २०७८

अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा १६ जनाको ज्यान गएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो। घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ । इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटका कारण मस्जिदका झ्यालहरू

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ७७ पुगेको छ । शुक्रबार ७७७ जना कोरोना संक्रमणमुक्त भएका

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । आज विजयादशमी । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । मानिसहरु टीका लगाउन आफन्त कहाँ पुग्ने क्रम जारी छ ।सडक पहिला भन्दा सुनसान देखिएको छ । सार्वजनिक यातायात पनि फाट्टफुट्ट मात्रै संचालन भएका छन् । तर, सडकमा अहिले

शुक्रबार, असोज २९ २०७८

बैतडी । धान भित्र्याउने समयमै दशैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको भनाइ छ । वर्षदिनमा एकपटक मात्रै आउने दशैं मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशका

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरू बढेसँगै काठमाडौं उपत्यकामा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरूको चहलपहल बढ्न थालेको हो । विजया दशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत भनेर १० बजेर २ मिनेटलाई तोकिदिएको छ । यसको मतलब १० बजेर २ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? हुन्छ, आज बिहान ८

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए । टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जनको साइत तोकिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । आज बडा दशैँको दशौँ अर्थात् मुख्य दिन । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ आज विजयादशमी पर्व मनाइँदैछ ।  आज बिहान १०ः२ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए ।  विजयादशमीका दिन आज दिनभर

बिहीबार , असोज २८ २०७८

गलकोट। कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले

बिहीबार , असोज २८ २०७८

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।  सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले

बिहीबार , असोज २८ २०७८

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपुजा सम्पन्न भएको छ । बडा दसैँको अवसरमा १९  नम्बर  गणको हेक्वा बगलामुखी हल्चोक स्वयम्भूमा  आज सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूजा अर्चना गरेको उक्त निशान तथा मौलो पुजा

बिहीबार , असोज २८ २०७८

काठमाडौं । महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले  नेपालगञ्ज पुर्‍याएको थियो । उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीबार खानलाई रिहा गर्न

बिहीबार , असोज २८ २०७८

काठमाडौं । नेपालमा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा बिहीबार ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।  गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी ६ हजार २४१ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा

बिहीबार , असोज २८ २०७८

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सट्टापट्टामा बनेको बताएका छन् । बिहीबार झापामा आयोजिक शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले सरकार गठन सट्टापट्टा भएको बताएका हुन् ।उनले वर्तमान सरकार धर्तीमै पहिलोपटक परमादेशबाट बनेको पनि जिकिर गरे ।सरकार बनाउँदा सट्टापट्टा भएको त स्पष्ट देखियो देखियो,

बिहीबार , असोज २८ २०७८

काठमाडौं । हवाई सेवाप्रदायक कम्पनीका लागि दशैँ व्यापारको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यापार भने सुस्त छ वा भनौं आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु

बिहीबार , असोज २८ २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक दशैंंको टीका नलगाउने भएका छन् । आफन्तमा बितेको वर्ष दिन नपुगेका कारण उनले यसवर्ष टीका नलगाउने भएका हुन् ।  ओलीको सचिवालयमा रहेका रामशरण बजगाईका अनुसार प्रत्येक वर्ष दशैं मनाउँदै आएका उनले यसपालि भने आफू

बिहीबार , असोज २८ २०७८

काठमाडौं । मन्त्री चयन गरेको विषयमा असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरुले जसपाको केन्द्रीय कार्यालयमै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । यसअघि उनीहरुले वीरगञ्जमा पुत्ला जलाएका थिए । वीरगञ्जमा मात्र पुत्ला जलाएर चित्त नबुझेपछि उनीहरु काठमाडौं आएर पुत्ला जलाउने निर्णय गरे । काठमाडौंमा पनि

बिहीबार , असोज २८ २०७८

कञ्चनपुर । विदेशी टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरको क्षेत्रमा विश्वमै दुर्लभ रहेको सानो खैरो गिद्धको अध्ययन गरेको छ । शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी टोली दुई दिन गिद्धको अध्ययन गरेको थियो । सानो खैरो गिद्धको बासस्थान, आहारा र संख्याबारे अनुसन्धान गर्न जर्मनीका ट्रोस्टेन प्रोहेल

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij