मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
राजनीति
बुधबार, चैत २७ २०८१

 काठमाडौं।  राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा।जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन् ।   बुधवार आयोजित पत्रकार सम्मेलनमा डा.गुरुङले माटोको टीका लगाएर सबभन्दा पहिला आफू हिँड्ने

मंगलबार, चैत २६ २०८१

   काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको  राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ ।  काठमाडौँमा बढ्दो प्रदूषणका कारण आन्दोलन छोट्याएर ५  दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको

मंगलबार, चैत २६ २०८१

 काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेश सभामा सम्बोधन गर्दै छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ११ : ३० बजे जनकपुर पुगेर मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रदेश सभामा सम्बोधनका लागि जनकपुर पुग्दा प्रधानमन्त्री ओली थप केही कार्यक्रममा सहभागी हुनेछ।

सोमबार, चैत २५ २०८१

 काठमाडौं । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने

सोमबार, चैत २५ २०८१

 काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट शक्तिशाली भातृ सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)को आगामी जेठ १७, १८ र १९ गते तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै छ । वाइसिएल अध्यक्ष सुबोध शेर्पाली सङ्गठनबाट बिदा हुने भएपछि नेतृत्वमा पुग्न सङ्गठनका नेताहरू दौडधुपमा लागेका हुन् । पार्टीको प्रभावशाली सङ्गठन भएकाले

सोमबार, चैत २५ २०८१

  काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो। चैत २२ गते (शुक्रबार) राति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान यति

आइतबार, चैत २४ २०८१

  काठमाडौं । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनाका लागि सुरूमा तीनजनाबीच सहमति भएको दाबी गरेका छन् । २०६२–६३ को आन्दोलनपछि भएको त्यबेलाको सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाह, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको दाबी नेपालले गरेका हुन्

शनिबार, चैत २३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपालभारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश

शनिबार, चैत २३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन् । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।  तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि रु भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा

शनिबार, चैत २३ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौँ महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो । उपप्रमुख डंगोलले त्यहाँ

शुक्रबार, चैत २२ २०८१

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका उपाध्यक्षलाई कारबाही गरेको छ। पार्टी अनुशासन समितिमा संयोजकसमेत रहेका उपाध्यक्ष दीपक कुमार साह ६ महिनाका लागि निलम्बनमा परेका हुन्। अनुशासन समितिका उपाध्यक्ष नरेन्द्र चौधरी र सचिव अनिता यादवले पार्टी उपाध्यक्ष साहलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका छन्। पार्टी

शुक्रबार, चैत २२ २०८१

 काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई सलाम ठोक्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले मागे माफी मागरेका छन् । शुक्रवार प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा गएर विहीवारको व्यवहारप्रति माफी मागेका हुन् । शुक्रबार गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल प्रयोग गरेका थिए । महानगरका

शुक्रबार, चैत २२ २०८१

  काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन खोजेकाले आफूलाई हटाइएको दाबी गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् । ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले पत्रकार

शुक्रबार, चैत २२ २०८१

काठमाडौं । विद्युत् प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा राजनीतिमा आउन सक्ने सम्भावनाबारे सकारात्मक संकेत गरेका छन् । आज उनले गरेको पत्रकार सम्मेलनमा पत्रकारले यसबारे जिज्ञासा राखेका थिए ।‘तपाईँ राजनीतिमा आउने र दीपक खड्काकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने चर्चा पनि सुनिन्छ, यसका कत्तिको सत्यता

शुक्रबार, चैत २२ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता हुने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच थाइल्याण्डमा भेटवार्ता हुन लागेको हो। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच शुक्रबार २ बजेर ४५  मिनेटमा भेट्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले

शुक्रबार, चैत २२ २०८१

काठमाडौं ।  नेकपा (एमाले) का सांसद रघुजी पन्तले राप्रपाले दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने बेलासम्म आफू नै नरहने स्थिति देखेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले विद्रोहको बाटोबाट भए पनि सत्ता कब्जा गर्न खोजेकोले तीनकुने घटना हुन पुगेको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको

शुक्रबार, चैत २२ २०८१

 काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताए । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक

बिहीबार , चैत २१ २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताएकि छिन् । बैङ्ककमा आयोजित छैठौँ बिमस्टेक समिटअन्तर्गत आज २०औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बङ्गालको खाडी क्षेत्रका

बिहीबार , चैत २१ २०८१

काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई

बिहीबार , चैत २१ २०८१

 काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका छन् । महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बलमा उनी कार्यालय प्रवेश गरेका हुन् ।   गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । जनप्रतिनिधि तथा

बिहीबार , चैत २१ २०८१

  काठमाडौं।  काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्र र राणा सहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको मुद्धामा थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश

बिहीबार , चैत २१ २०८१

काठमाडौँ । ‘मिनी संसद्’का नामले पनि परिचित सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज हुँदै छन् ।  संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला

बुधबार, चैत २० २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली बयलगाढावाला सिद्धान्तको मान्छे भएकाले गणतन्त्रको रक्षा गर्न सम्भव नभएको बताएका छन् । अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रकै भएकाले अभियान छाडेर काठमाडौंमा कार्यक्रम गरेको बताए ।

बुधबार, चैत २० २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र ल्याउन सफल भएको बताएका छन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेश सम्मेलनलाई बुधबार बाँकेमा सम्बोधन गर्दै दाहालले महिलाले बन्दुक उठाएकै कारण राजतन्त्र अन्त्य भएको बताएका हुन्। उनले माओवादी जनमुक्ति सेनामा ४५ प्रतिशतसम्म

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij