आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
मधेश
मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन् । एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन् । यादवले सम्हाल्दै आएको

शनिबार, कात्तिक २७ २०७८

जनकपुर । जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार निषेधाज्ञा जारी गरेको छ । छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ ।  धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले, ‘समाजिक सद्भाव खलल पुग्ने

शुक्रबार, कात्तिक २६ २०७८

जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ । १७ देखि सप्ताह व्यापी मनाइने विवाहपञ्चमी महोत्सव भव्य बनाउन जानकी मन्दिरले तयारी थालेको हो । विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन गरिने जानकी मन्दिरमा महन्त

सोमबार, कात्तिक २२ २०७८

जनकपुरधाम । मिथिलाञ्चलसहित देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ । तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो । छठको पहिलो दिन आज शरीर शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय–खाए’ भनिन्छ । आजको

आइतबार, कात्तिक २१ २०७८

महोत्तरी । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन अरबाअरबाइन सिवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन नहायखाय विधिबाट पर्व सुरु हुन्छ। बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल,

सोमबार, कात्तिक ८ २०७८

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भ्रष्टाचार र बेतिथिविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरिएको डा. राउतका सचिवालयले जनाएको छ । कार्यक्रमानुसार कात्तिक ८ गते जिल्ला सदरमुकाममा सिटी

बिहीबार , कात्तिक ४ २०७८

वीरगंज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल पर्साको वीरगंजस्थित पार्टी कार्यालय खाली गराउन प्रशासनमा उजूरी परेको छ । बारा, प्रसौनी गाउँपालिका–३ निवासी घरधनी वैद्यनाथप्रसाद साहले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दर्ता गराउँदै पार्टी कार्यालय खाली गराउन माग गरेका हुन् । विगत ४३ महिनादेखि घरभाडा दिने

बुधबार, असोज २० २०७८

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुईतिहाइ सांसदबाट विश्वासको मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिएका हुन् । प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ ।

बुधबार, असोज २० २०७८

काठमाडौं । प्रदेश २ को सरकारले आज (बुधबार) विश्वासको मत लिने भएको छ । प्रमुख सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका कारण संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन लागेका हुन् ।  झण्डै २ महिनापछि सरकारको सिफारिसमा बुधबार बिहान ११ बजेका लागि प्रदेशसभा

बुधबार, असोज १३ २०७८

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । बुधबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गरेको छ । सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत समेत लिने निर्णय गरिएको अर्थमन्त्री शैलेन्द्रप्रसाद

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij