आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
सुरक्षा/अपराध
सोमबार, बैशाख २२ २०८२

काठमाडौं । धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उद्धार

आइतबार, बैशाख २१ २०८२

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश दिएको हो

आइतबार, बैशाख २१ २०८२

काठमाडौं। काठमाडौँबाट ९५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन्। आइतबार अपरान्ह काठमाडौँको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट दुईवटा मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका १

बिहीबार , बैशाख १८ २०८२

काठमाडौँ ।  सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा।बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ ।  डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद

बुधबार, बैशाख १७ २०८२

काठमाडौं ।  डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सुपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका– २ मेलखोला स्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना हुँदा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको

शुक्रबार, बैशाख १२ २०८२

काठमाडौं। मुम्बईको कोठीमा महिला बेचबिखन गरेको आरोप लागेर ३० वर्षदेखि फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साबिक भोटेनाम्लाङ गाविस-४ हाल पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ५७ वर्षीय चमारे भनिने चमार तामाङ रहेका छन्।  मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको

बिहीबार , बैशाख ११ २०८२

काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै, घटना गत

बिहीबार , बैशाख ११ २०८२

काठमाडौं । मकवानपुरमा ७५ सय क्याप्सुल लागुऔषध ट्रामाडोल बोकेको गाडीसहित २ जना पक्राउ परेका छन्। बिहीबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा– १५ रातोमाटे चेकपोइन्टमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा करिब ४ लाख रुपैयाँ बराबरको लागुऔषध ट्रामाडोल बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ। बाराको सिम्ररौनगढबाट हेटौँडातर्फ आउँदै

बिहीबार , बैशाख ११ २०८२

काठमाडौं । नेपाल

बिहीबार , बैशाख ११ २०८२

काठमाडौँ । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ। उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ।  शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग

बुधबार, बैशाख १० २०८२

काठमाडौँ । डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले जानकारी दिए ।  ।  धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन

मंगलबार, बैशाख ९ २०८२

  काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर आज बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ। उक्त शव स्थानीय ५० वर्षीय हरिकिसन रानाको भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरीरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला

मंगलबार, बैशाख ९ २०८२

 कैलाली ।  कञ्चनपुरमा जलेको अवस्थामा शव फेला परेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान  जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।उनका अनुसार बेल्डाडी गाउँपालिका ३ का अन्दाजी ५०

सोमबार, बैशाख ८ २०८२

काठमाडौं ।  रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ। अहिलेसम्म दुई जनाको अवस्था अझै अज्ञात छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताए। लुम्बिनी साँस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक

आइतबार, बैशाख ७ २०८२

  काठमाडौं ।  राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि प्रहरी प्रशासनले बिहानैदेखि निषेधित क्षेत्रको सुरक्षाका लागि ‘कर्डन एण्ड सर्च’ ड्युटी खटाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार आम नागरिकको दैनिक जीवन प्रभावित नहुने गरी प्रहरी

शुक्रबार, बैशाख ५ २०८२

 काठमाडौं । बारामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। महेन्द्र  राजमार्गस्थित पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ भुईँपुल नजिकै टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट

बिहीबार , बैशाख ४ २०८२

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज दिउँसो तरकारी बोक्ने जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का २० वर्षीय रुपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना४च ८३९० नम्बरको तरकारी

शनिबार, चैत ३० २०८१

  काठमाडौं । पर्साको  वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ । वीरगञ्ज महानगर आसपासको क्षेत्रमा साँझ साढे६ बजेदेखि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी गणेश

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । प्रसाईंलाई बुद्ध एयरको जहाजमा शुक्रबार मध्याह्न झापाको भद्रपुरबाट काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको

मंगलबार, चैत २६ २०८१

काठमाडौं । अछामको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सो वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन् । उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन

मंगलबार, चैत २६ २०८१

  काठमाडौं । प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय

बिहीबार , चैत १४ २०८१

काठमाडौं ।  फेसबुकमा चिनजान भएकी किशोरीलाई विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपसहित एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ । विराटनगर महानगरपालिका(१५ घर भई कोशी प्रदेश प्रहरी गणमा कार्यरत साह थरका प्रहरी जवानविरुद्ध ती किशोरीले किटानी जाहेरी दिएकी हुन् । उनले जाहेरीमा आफूलाई बिहेको आश्वासन

बिहीबार , चैत १४ २०८१

 काठमाडौं ।  हेटौँडामा देवरले भाउजूको हत्या गरेका छन्। हेटौँडा १ चौकीटोल निवासी २२ वर्षीय राहुल दासले बुधबार ९हिजो० खुकुरी प्रहार गरेर आफ्नै जेठी भाउजूको हत्या गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। राहुलले भाउजू ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij