शुक्रबार, बैशाख १४ २०८१
काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त खुला गरेको छ ।
आज (शुक्रबार) सूचना जारी गर्दै सेनाले रिक्त पदमा आवेदन खुला गरेको हो ।
नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।
रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा