सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
अर्थ
बुधबार, चैत २३ २०७८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य वृद्धि गरेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । यससँगै पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ । निगमका अनुसार प्रति लिटर पेट्रोलको मूल्य

बुधबार, चैत २३ २०७८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् । एमसिसी डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसी नेपालस्थित राष्ट्रिय निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भएको भर्चुअल बैठकमा मन्त्री

सोमबार, चैत २१ २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.९४ अंकले घटेर दुई हजार ४ सय ९७ दशमलब ४७ विन्दुमा रोकिएको हो । आइतबार नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा बन्द भएको थियो

सोमबार, चैत २१ २०७८

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बाक्लिएका राजनीतिक प्रशिक्षण, भेला र प्रचारमा सरकारी स्रोतसाधनको दुरुपयोग बढेको छ । उद्घाटन तथा अनुगमनका नाममा प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकोप्टर चढेर जिल्ला–जिल्लामा आयोजित दलका कार्यक्रममा पुग्ने गरेका छन् । मन्त्रीका नाममा सरकारी ढुकुटी खर्च गरेर उडाइने हेलिकोप्टरमा दलका नेता–कार्यकर्ताको कोचाकोच हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय

सोमबार, चैत २१ २०७८

सरकारले १० महिनाको बीचमा दुई पटक गरेर सार्वजनिक यातायातको भाडा ४३ प्रतिशत वृद्धि गरेको छ । संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा १० महिनाको अवधिमा दुई पटक गरेर ४३ प्रतिशत बढाएको हो । यातायात व्यवस्था विभागले गत असार मसान्तमा सार्वजनिक यातायातको भाडा

आइतबार, चैत २० २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज तीन कम्पनीको शेयरमूल्यमा

आइतबार, चैत २० २०७८

सरकारले आइतबारबाट लागुहुने गरी नयाँ भाडादर कायम गर्ने भएको छ । यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा बढाउने निर्णय गरेपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर निकाल्न लागेको हो ।सार्वजनिक यातायातको १० प्रतिशत र ढुवानी यातायातको १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने बिहीबार बसेको मन्त्रिस्तरीय

आइतबार, चैत २० २०७८

सरकारले आइतबारबाट लागुहुने गरी नयाँ भाडादर कायम गर्ने भएको छ । यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा बढाउने निर्णय गरेपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर निकाल्न लागेको हो । सार्वजनिक यातायातको १० प्रतिशत र ढुवानी यातायातको १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने बिहीबार बसेको मन्त्रिस्तरीय बैठकबाट

शुक्रबार, चैत १८ २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । मन्त्रीस्तरीय निर्णयले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भाडा बढाउन सैद्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए । भौगोलिक हिसाब गर्दा १० देखि १४ प्रतिशतसम्म भाडा बढ्नेछ । सरकारले तीनवटा क्षेत्र

बिहीबार , चैत १७ २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३.९५ अंकले घटेर दुई हजार ५ सय ४४ दशमलब ३० विन्दुमा रोकिएको हो । बुधबार नेप्से ४०.६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको

बिहीबार , चैत १७ २०७८

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । बुधबार सुनको मूल्य तोलामा ४ सयले घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८

बुधबार, चैत १६ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ४०.६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको हो । मंगलबार नेप्से १४.२६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८

बुधबार, चैत १६ २०७८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा १३ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य

मंगलबार, चैत १५ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४.२६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८ विन्दुमा रोकिएको हो । सोमबार नेप्से २९.९८ अंकले घटेर दुई हजार ५ सय ४२ दशमलब २८ विन्दुमा

शुक्रबार, चैत ११ २०७८

काठमाडौं । बेमौसमी वर्षाले कृषि क्षेत्रमा क्षति पुर्याएको ६ महिनामा पनि किसानले राहत पाएका छैनन् । गत कात्तिकमा बेमौसमी वर्षाले अन्नबालीमा क्षति पुर्याएको भए पनि अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा पीडित किसानले राहत पाउन नसकेका हुन् । १ कात्तिकदेखि लगातार करिब चार दिनसम्म परेको वर्षाले धानबालीमा सबैभन्दा

बुधबार, चैत ९ २०७८

काठमाडौं । भूतप्रभावी कार्यविधि बनाएर निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले दोब्बर सुविधा बुझिरहेका छन् । ३० फागुनमा आर्थिक व्यवस्थापन कार्यविधि स्वीकृत हुनुभन्दा ३६ दिनअघिदेखि उनीहरूले सुविधा, भत्ता लिइरहेका छन् । यो सुविधा मतगणना सकिएको ३५ दिनपछिसम्म पनि उनीहरूले उपभोग गर्नेछन् । तर,  फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीले आधार भत्तासमेत नपाउने भएका

मंगलबार, चैत ८ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से १६.०४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलब ७० विन्दुमा रोकिएको हो । सोमबार १७.९९ अंकले बढेर दुई हजार ६ सय ३४ दशमलब ५७ विन्दुमा

शुक्रबार, चैत ४ २०७८

काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययन गर्न एक पटकका लागि बढीमा पाँच लाखसम्म प्रोत्साहन छात्रवृत्ति दिने भएको छ । यसअघि प्राविधिक विषयमा मात्र यस्तो छात्रवृत्ति दिने गरिएकामा हालै जारी निर्देशिकाले जुनसुकै विषयमा यो सुविधा दिने व्यवस्था गरेको हो ।निम्न आय भएका र अरक्षणका कर्मचारीका

शुक्रबार, चैत ४ २०७८

काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई स्नातक तह अध्ययन गर्न एक पटकका लागि बढीमा पाँच लाखसम्म प्रोत्साहन छात्रवृत्ति दिने भएको छ । यसअघि प्राविधिक विषयमा मात्र यस्तो छात्रवृत्ति दिने गरिएकामा हालै जारी निर्देशिकाले जुनसुकै विषयमा यो सुविधा दिने व्यवस्था गरेको हो । निम्न आय भएका र अरक्षणका कर्मचारीका छोराछोरीले

बुधबार, चैत २ २०७८

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई खुसी बनाउने रणनीति लिएको छ । वैशाख ३० का लागि स्थानीय तह र मंसिरभित्र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने अवस्थामा सरकारले कर्मचारीलाई खुसी बनाउन उनीहरूका सन्ततिलाई उच्चशिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेको हो । आर्थिक वर्ष २०७३/७४ बाट रोकिएको उक्त

मंगलबार, चैत १ २०७८

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा सरकारले २० प्रतिशत बराबर मात्रै पुँजीगत खर्च गरेको छ । फागुन २९ सम्ममा २०.१६ प्रतिशत बराबर मात्रै विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबर छुट्टयाएकामा

मंगलबार, चैत १ २०७८

काठमाडौं । साविक गाविस सचिव र जनस्वास्थ्य अधिकृतको मिलोमतोमा झण्डै ६१ लाख सामाजिक सुरक्षा भत्ता झ्वाम पारेका छन् ।गोरखाको साविक हंशपुर र मुच्चोक गाविस हालको अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गाविस सचिव एवं वडासचिव दीपक बहादुर दर्जीसमेत ४ जनाविरुद्ध मुद्दा दायर

मंगलबार, चैत १ २०७८

काठमाडौं । साविक गाविस सचिव र जनस्वास्थ्य अधिकृतको मिलोमतोमा झण्डै ६१ लाख सामाजिक सुरक्षा भत्ता झ्वाम पारेका छन् । गोरखाको साविक हंशपुर र मुच्चोक गाविस हालको अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गाविस सचिव एवं वडासचिव दीपक बहादुर दर्जीसमेत ४ जनाविरुद्ध मुद्दा दायर

आइतबार, फागुन १५ २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको आज आइतबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको हो । त्यस्तै, आज ३ अर्ब २७ करोड २७ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार एक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij