बुधबार, कात्तिक १७ २०७८
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा आइपुगेको छ ।
त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला पाँच सय रुपैयाँले घटेर ९११ हजारमा आइपुगेको