आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
अर्थ
बुधबार, कात्तिक १० २०७८

काठमाडौं । सुनको भाउमा आज ह्वात्तै गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९२ हजार प्रतितोला र तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।  मंगलबार भने छापावाल सुन ९२ हजार ६ सयमा र तेजाबी सुन ९२ हजार १

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रोे दिन आज मंगलबार हरियाली छाएको छ । नेप्से आज ७८.८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ । सोमबार पनि नेप्से ८७.६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौँ । सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा रु एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ उक्त परिमाणको कर्जा उपलब्ध गराइएको हो । कोरोनाका कारण

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । बीमा व्यवसायमा आफ्नो छुट्टै मौलिक पहिचान दिने उदेश्य सहित कम्पनीले नयाँ लोगो तथा आफ्नो मुल नारा समेत परिवर्तन गरेको छ।  कम्पनीको मूल नारा अब “सर्वे भवन्तु सुखिनः” रहने भएको छ। उक्त नयाँ लोगो कम्पनीको

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । आइतवारदेखि उकालो लागेको नेप्से परिसूचकले मंगलवार पनि निरन्तरता पाएको छ । मंगलवार कारोबारको एक घण्टामा नेप्से परिसूचक २ दशमलव ७३ प्रतिशत अर्थात ७२ दशमलव ९६ अंकले बढेर २ हजार ७४५ दशमलव २१ विन्दुमा पुगेको छ । उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । सुनको मूल्य आज (मंगलबार) पनि बढेको छ । सोमबारको तुलनामा छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।चाँदीको मूल्यमा भने स्थिर बनेको

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । नेपालमा विनिमय हुने विदेशी मुद्राको मूल्य उच्च विन्दुमा पुगेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी १ डलरको खरिद दर ११९ रुपैयाँँ ८३ पैसा र बिक्री दर १२० रुपैयाँ ४३ पैसा छ ।  त्यस्तै युरो १ को खरिद दर १३९ रुपैयाँ ३० पैसा

सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को असोज महिनासम्ममा २६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार अघिल्लो वर्षको असोज महिनामा बीमाको पहुँच २२.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो । यस अवधिमा जीवन बीमालेख संख्या २० प्रतिशतले बढेको छ । वैदेशिक रोजगार

सोमबार, कात्तिक ८ २०७८

सोमबार, कात्तिक ८ २०७८

सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आज पनि बढेको छ । आइतबार प्रतितोला ४०० रुपैयाँले बढैको सुनको भाउ सोमबार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुनेछ । आइतबार प्रतितोला ९२

सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक ७ गते आइतबार बसेको  बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभाशं प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुत्ता पुँजी १० अर्ब ९६ करोड २२  लाख ९९ हजारको १४.२५

सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । सरकारी लगानीको नेपाल बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक ७ गते आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभाशं प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ७५ लाख ५९

सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको मूल्य निर्धारण गरेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर आज ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ ।  त्यस्तै युरो १ को खरिद दर १३९ रुपैयाँ

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन् । आज

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । आइतबार बजार खुलेको करीब आधा घण्टा अवधिमा कारोबारमा आएका १७३ धितोपत्र मध्ये मेरो माइक्रोफाइनान्सको धितोपत्र मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनाम आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।शेयर मूल्य प्रतिकित्ता रू १ हजार ५२५ दशमलव

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ बढेको हो । शुक्रबार ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । आईएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफरअन्तर्गत असोज महिनाको विजेता सार्वजनिक गरेको छ ।  सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएको कम्पनीले जनाएको छ ।  पानीपोखरी काठमाडौंमा रहेको आईएमई केन्द्रीय कार्यालयमा बिहीबार आयोजित फेसबुक

शुक्रबार, कात्तिक ५ २०७८

मनठानडनशे. । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट गरेको छ ।  कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आईपीओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए ।  आवेदन दिएकामध्ये

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । सुनको मूल्य स्थिर बनेको छ ।  बिहीबार छापावाल सुन ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।  त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।  बुधबार १ हजार २ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा बिहीबार बढेर १ हजार २

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । सेयरबजार आज दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से ६०.५६ अंकले र सेन्सिटिभ सूचक १२।०९ अंकले बढेको हो ।  सूचक बढे पनि आज कारोबार रकम साढे २ अर्ब मात्रै छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २ सय १७ कम्पनी कारोबारमा सामेल भएकामा

बिहीबार , कात्तिक ४ २०७८

  आज (बिहीबार) नेपालमा अमेरिकी डलर र यूरोसहित अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज धेरै विदेशी मुद्रासँग नेपाली रुपैयाँ बलियो भएको हो ।  बुधबार खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको एक अमेरिकी डलरको

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको जनाएको छ ।  बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।  त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij